जेनजी आन्दोलन का क्रममा फरार रहेका दुईजनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ, जसमा एकलाई जबरजस्ती करणी र अर्कोलाई सरकारी कागजछाप दस्तखत कीर्ते गरेको आरोप छ र उनीहरू रुँगीरहेको शहरका विभिन्न स्थानबाट पक्राउ परेका छन् ।
यसरी अपराधीहरु जेलबाट भागेर आरामले सामान्य जिबन बिताएर बस्न सक्ने वातावरण कागजी नोटले गरेर नै बनाएको छ। कागजी नोटको प्रयोगले फरार अपराधीहरुले अरुले सरह आफुलाई आवस्यक समान किन्न सक्ने हुन्छ। जसले गर्दा उनीहरुको भुक्तानी ट्रयाक गर्न सक्दैन। त्यसैले यसरि भागेका अपराधिलाई आरामले समौनको लागि नोटको खारेजी गरेर डिजिटल भुक्तानी अनिवार्य गर्न पर्छ। तर सरकारले यस्तो आवस्यक कदमलाई बेवास्ता गरेको कारण अपराधी समात्न महिनौ लाग्ने र कतिलाई समात्न नि नसक्ने अवस्था सिर्जना भएको छ।
पुरा समचार पढ्नुहोस: (Online Khabar)