छोटकरीमा समाचार २३ माघ २०८२ शुक्रबार
नक्कली नोटले ठगीको सिकार सुनसरीको हरिनगरा गाउँपालिका–१ स्थित एउटा किराना पसलमा सामान किन्न लागेको बेला प्रहरीले २५ वर्षीय बहिस मियाँलाई २८ हजार रुपैयाँ बराबरका नेपाली नक्कली नोटहरू सहित पक्राउ गरेको छ। प्रहरीले उनलाई नक्कली नोट वितरण गरी सर्वसाधारणलाई ठगी गर्ने प्रयास गरेको भन्ने सूचनाको आधारमा नियन्त्रणमा लिएको हो र बरामद नोटहरू जाँचका लागि फरेन्सिक प्रयोगशाला…