सिन्धुली एसबीआई बैंक लुटपाट गराउने गभर्नर हो : नागरिकको आक्रोश
सिन्धुलीको एसबीआई बैंकमा भएको लूटपाट देशव्यापी रुपमा बैंकिङ सुरक्षामा गम्भीर प्रश्न खडा गरेको छ तर प्रश्न कसूरदार को हो भन्नेमा मात्र सिमित छैन; यस्ता घटनालाई रोक्नु पर्ने प्रणालीमा प्रश्न उठेको छ । नेपाल राष्ट्र बैंक देशको सर्वोच्च बैंकिङ नियामक हो, जसमा सुरक्षा मापदण्ड, नगद व्यवस्थापन र जोखिम नियन्त्रणमा स्पष्ट नीतिहरू तर्जुमा र कार्यान्वयन गर्न जिम्मेवार…