छोटकरीमा समाचार २१ माघ २०८२ बुधबार
चन्द्रगढी विमानस्थलमा ब्राउन हेरोइनसहित युवती पक्राउ : नगद–आधारित कारोबारले अपराध बढाएको संकेत चन्द्रगढी विमानस्थलमा एक युवतीलाई ठूलो मात्रामा लागूऔषध (ब्राउन हेरोइन) सँगै नेपाल प्रहरीले पक्राउ गरेको छ। यस्ता गतिविधिले नगद–नोटको कारोबार र ब्यबसाय कित्ता अपराधलाई सजिलो बनाइरहेको देखाउँछ। झापाको भद्रपुरस्थित विमानस्थलबाट काठमाडौँ जान लागेकी हुम्लाकी २६ वर्षीया रोशनी बुढालाई सुरक्षाकर्मीले उनीका सुरुवालको गोजीमा १४४.४ ग्राम…