छोटकरीमा समाचार २२ माघ २०८२ बिहीबार
नगद कारोबारले सल्बलाएको लागूऔषध कारोबार धनकुटाको साँगुरीगढी गाउँपालिका-६ फेदीबाट नेपाल प्रहरीले बुधबार दिउँसो ९० किलोभन्दा बढी लागूऔषध गाँजा बरामद गरेको छ। प्रहरीले भारतीय नम्बर प्लेट जस्तो देखिने सुमो गाडीबाट चार बोरा गाँजा फेला परेको थियो र गाडी नियन्त्रणमा लिइएको छ, तर चालक फरार रहेको प्रहरीले जानकारी दिएको छ । यो ठूलो परिमाणमा लागूऔषध ओसारपसारले स्थानीय…