नेपालको निर्वाचन, महिला सहभागिता, प्रवासी आवाज र हुण्डीको अँध्यारो सञ्जाल: नगद–आधारित राजनीति लोकतन्त्रका लागि सबैभन्दा ठूलो खतरा
नेपाल संघीय संसदीय निर्वाचनको तयारीमा जुटिरहेका बेला देशभित्र मात्र होइन, विदेशमा रहेका नेपाली समुदायबाट पनि निर्वाचन प्रणालीप्रति गम्भीर असन्तुष्टि व्यक्त भइरहेको छ । निर्वाचन निष्पक्ष, पारदर्शी र समावेशी हुनुपर्ने संवैधानिक अपेक्षाका बाबजुद पनि नगदको अत्यधिक प्रयोग, अवैध खर्च, मत खरिद–बिक्री र आपराधिक पैसाको प्रभावले नेपाली निर्वाचन प्रणालीलाई कमजोर बनाउँदै आएको छ । यसै सन्दर्भमा देशभित्र…