कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित, बुधबार बिहान ८ बजेका लागि बोलाइयो
काठमाडौँ — कांग्रेस संस्थापन पक्षको मंगलबार १ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक बस्दैनबसी स्थगित भएको छ । रातिसम्ममा सहमति बन्न सक्ने भएकोले केन्द्रीय कार्यसमिति बैठक भोलि बुधबार बिहान ८ बजे बस्ने गरी बैठक स्थगित गरिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । ‘अहिले पार्टीलाई विभाजनतिर लगेर कसैलाई फाइदा छैन । नेपाली जनता र देशलाई पनि फाइदा छैन ।…