आर्थिक पारदर्शितातर्फ एक कदम : नोट खारेजीको एजेन्डा उठाएकोमा अर्जुन नरसिंह केसीलाईधन्यवाद
एक महत्वपूर्ण र सराहनीय कदमस्वरूप प्रतिनिधिसभाको शुन्य समयमा नेपाली कांग्रेसका नेता तथा सांसद अर्जुन नरसिंह केसीले रु. ५०० र रु. १,००० दरका नोट प्रतिबन्ध गर्ने एजेन्डा अघि सारेका छन् । यो साहसी अडान केवल मुद्रासँग सम्बन्धित छैन, यो नेपालको भविष्यसँग पनि सम्बन्धित छ । यो ऐजेण्डा भ्रष्टाचार नियन्त्रण गर्ने, गैरकानूनी लेनदेन रोक्ने, र देशलाई पारदर्शी…